On the performance day of Top 4 Contestants, जुन खेल खेलाइयो, त्यो आजसम्मको नेपाल आइडलको र मैले आजसम्म हेरेको कुनै पनि National/International Reality Show मध्येमा Worst part थियो l Top 4 Finalists भैसकेको अबस्थामा कसैलाई पनि त्यो non-sense/stupid game ले असर गर्न सक्थ्यो l त्यो, खेलको कारणले Kevin Glan Tamang ले number of votes मा हार्यो l Kevin Glan Tamang को बहिर्गमनले producer, sponser, voter, contestant सबैलाई असर गर्यो l Attention: Asif Sah & Nhyoo Bajracharya