सिमान्तकृत समाज जसमाथि राज्य र साहित्यकारकाे दृष्टि ध्यान परेकाे थिएन् । यी कविले कहाँबाट त्यस जीवनलाई अग्नि बनाउन पाए । र आफ्नाे कृतिमा राखे । कृतिले राष्ट्रिय पुरस्कार पायो । यसले समाजकाे नेत्र त खुल्याे नै पछिकाे युगले पनि राजनैतिक यथार्थ बुझ्ने अबसर बन्याे । यी महान् जन हृदयी प्रति आभार प्रकट गर्न चाहन्छु ।